National Academy Of Medical Sciences
Bir Hospital
यस अस्पतालको सूचना नं. ९/०८०-८१, प्रकाशित मिति २०८१।०३।२१ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत पुल दरवन्दी अन्तर्गत करार सेवामा जनशक्ति पदपूर्ती गर्न मिति २०८१।०३।२१ गतेदेखि २०८१।०३।२७ गते कार्यालय समय भित्र कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट (नवौं तह), बायोमेडिकल ईन्जिनियर (आठौं तह), रेडियोथेरापी टेक्नोलोजिष्ट (सातौं तह), बायोमेडिकल टेक्निसियन (पाँचौ तह), रेडियोग्राफर (पाँचौ तह), डेन्टल हाईजिनिष्ट (पाँचौ तह) पदमा दरखास्त फाराम पेश गर्ने उम्मेदवारहरुको स्वीकृत नामावली प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।