• २०८१ जेष्ठ १ मङ्गलवार
  • Tuesday 14 May 2024

  वीर अस्पतालका स्वास्थ्य वीमा गर्न बाँकी कर्मचारीहरुको मंसिर साइकलको स्वास्थ्य वीमा हरेक सोमबार हुँदैछ ।

Details Image

वीर अस्पतालका स्वास्थ्य वीमा गर्न बाँकी कर्मचारीहरुको मंसिर साइकलको स्वास्थ्य वीमा हरेक सोमबार हुँदैछ । अत: आश्रीत परिवारको पासपोर्ट साइजको २ प्रती फोटो लिएर सामाजिक सेवा एकाईमा सम्पर्क गर्नुहोला । घरमुलीको सोही समय फोटो खिचिने छ । यो अभियानमा सकारात्मक र सार्थक सहयोगको अपेक्षा गर्दछौं । तपाइको स्वास्थ्य , हाम्रो प्रतिबद्धता ।

अभिकर्ताको नम्बर : 9808658097

केही बुझ्नु पर्ने भए :

अर्जुन प्रसाद भेटुवाल

9840402443

नोट:

नवीकरण पनि सोही समय हुनेछ ।

भर्खरको अपडेट:

सूचना । सूचना । सूचना । अस्पतालको फार्मेसीबाट बिक्री/वितरणका लागि खरिद ‌गरिने औषधि तथा सुर्जिकल समर्ग्रीहरुको संशोधित सूचना Pre-Bid Meeting मा उपस्थित हुनेबारे उम्मेदवार सिफारिस सम्बन्धि सूचना करार सेवामा कर्मचारी लिने सम्बन्धि मेडिकल अफिसर उमेदवार सिफारिस गरिएको सूचना जिम्मेवारी तोकिएको सम्बन्धमा संशोधित परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना !! मेडिकल अधिकृत, स्टाफ नर्स करार सेवामा कर्मचारी लिने सम्बन्धि सूचना !! पुराना मेशिन, उपकरण, फर्निचर लगायत अन्य सामान लिलाम बिक्रीको लागि बोलपत्र आब्हानको सूचना