चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
वीर अस्पताल
यस अस्पतालमा मिति २०६०।०६।०१ देखि लागु हुने गरी प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहिवार यूरोलोजी ओ. पि. डि. संचालन हुनका साथै प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया संचालन गर्ने तथा मृगौला प्रत्यारोपण सोमबार, बुधबार र शुक्रबार हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।