• २०८१ माघ ६  आईतवार
  • Sunday 19 Jan 2025

  पृष्ठभूमि

Details Image

वि.सं. १९४७ श्रावण १२ गते श्री ३ वीर शम्शेरको पहलमा स्थापित नेपालको सबै भन्दा पुरानो ऐतिहासिक अस्पताल सबै जनताहरूको स्वास्थ्य सेवामा पहुँच पुयाउने लक्ष्य रहेको नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा वीर अस्पताल स्थापना भई आधुनिक विशिष्टकृत उपचारात्मक सेवा प्रदान गदै आएको कुरा सर्वविदितै छ।

अस्पतालको चौतर्फी विकासको लागि प्रत्यक्ष उपचारात्मक सेवा प्रवाह गरी राष्ट्रिय स्तरमा दक्ष जनशक्ति समेत उत्पादन गर्नको लागि २०६३ सालमा नेपाल सरकारले चि.वि.रा.प्र. ऐन जारी भई वीर अस्पताल चि.वि.रा.प्र.को रुपमा विकास गर्दै विभिन्न शैक्षिक क्रियाकलाप (MD. MS, MCH, DM, BSc Nursing. BMS, MN) तथा अनुसन्धानमूलक पद्धति विकास गर्ने संस्थाको रुपमा अघि बढाइएको छ । नेपाल सरकार मन्त्री परिषदले मिति २०७८/०३/२१ को निर्णयानुसार कोमिड-१९ युनिफाइड केन्द्रीय अस्पताललाई थप ८३१ नयाँ दरबन्दी थप गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत पुल दरबन्दी कायम गरी सेवा अघि बढाइएको छ ।

अति गरीब, बेवारिसे, हिंसा पीडित महिला असहाय निमुखा, अपाङ्ग, जेष्ठ नागरिक, अल्पसंख्यक, जनआन्दोलनका घाइते जस्ता विरामीहरुको लागि सर्वसुलभ तथा निशुल्क रुपमा गुणस्तरीयता कायम गरी विशेषज्ञता सेवासहितको सेवा प्रवाह गरिदै आएको छ ।

१५ शैयाबाट शुरु भई ४६० शैयामा सेवा दिइरहेको वीर अस्पताल हाल नयाँ सर्जिकल भवनबाट थप सेवा शुरु भएसंगै ९६० शैया सञ्चालन योग्य अवस्थामा रहेको छ । हाल वीर अस्पतालका पुराना भवनहरु साथै जापान सरकारको सहयोगमा निर्मित JICA भवन तथा नव निर्मित सर्जिकल भवन सञ्चालनमा रही सेवा प्रवाह भइरहेको छ । JICA भवनमा मेडिकल स्पेसियालिटिको नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी तथा कार्डियोलोजी सेवाहरु सञ्चालन भइरहेका छन् भने अन्य सेवाहरु पुरानै भवनहरुमा सञ्चालित रहेका छन्। नयाँ सर्जिकल भवनबाट हाल COVID-19 (Covid ICU, Covid HDU, Covid Ward), Radiology, Blood Bank, PCR Lab, Surgical OT, CTVS, Kidney Transplant, Oncology ward, Cabin, Surgical Ward तथा Surgical ICU सेवा प्रवाह भइरहेको छ ।

हाल दुवाकोटमा वीर अस्पतालले स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न General OPD, Pathology सेवा तथा Radiology सेवा सञ्चालन गरिरहेको छ । नयाँ Surgical Building को छैठौं तल्लाबाट चौविसै घण्टा Teleconsultation Hotline No. 1133 बाट सेवा प्रवाह भइरहेको छ । त्यसैगरी देशकै राष्ट्रिय स्तरको Simulation Lab - National Simulation Lab स्थापना भएको छ। यसबाट सम्पूर्ण राष्ट्रका चिकित्सा तथा स्वास्थ्यकर्मीहरुले आफ्नो सीप अभिवृद्धि गर्ने अवसर प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।

भर्खरको सूचनाहरु

भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस

भर्खरको अपडेट:

सूचना सूचना सूचना सूचना सामाजिक सेवा ईकाई बाट २०८१।०८।०१ देखी २०८१।०८।१५ सम्म सेवा लिएका सेवा ग्राहिको विवरण जेष्ठ नागरिक स्वास्थ सेवा कार्यक्रमबाट २०८१।०८।०१ देखि २०८१।०८ २२ सम्म सेवा लिएका बिरामीको पञ्जिका सूचना प्रेस नोट सूचना आर्थिक प्रस्ताव खाेल्ने सम्बन्धी सूचना सामाजिक इकाई बाट छुट सेवा लिएका सेवा ग्राहिहरुको विवरण चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा उपलब्ध सेवा तथा शुल्कहरुकाे विवरण सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना Notice Ultrasonic Spirometry for PFT Machine २४ सै घण्टा क्यास(नगत) काउन्टर र ATM संचालनको लागि बौकिङ सेवा करारमा लिने सम्बन्धी सूचना सूचना बैकिङ सेवा करार लिने ७ (सात) दिने सिलवन्दी प्रस्ताव आहवान सूचना !!! उम्मेदवार सिफारिस सम्बन्धमा (फार्मेसी पाचौ) लिखित नतिजा प्रकाशन फार्मेसी सहायक(पांचौ तह) Click To View Or Download सूचना फार्मेसी सहायक(पांचौ तह) लिखित परीक्षाको स्वीकृत नामवली सम्बन्धी सूचना लिखित परीक्षा सञ्‍चालन सम्बन्धी सूचना फार्मेसी सहायक(पांचौ तह) सूचना सूचना सूचना करार सेवामा कर्मचारी लिने सम्बन्धी सूचना फार्मेसी सहायक(पांचौ) सूचना (स्पेशिफिकेशनको लागि Click to Download bottom) करार सेवा सम्झौता गर्न सम्पर्क गर्ने सम्मन्धि सूचना उम्‍मेदवार सिफारिस सम्‍बन्धमा डेन्‍टल हाइजेनिष्‍ट (पाँचौ तह) उम्‍मेदवार सिफारिस सम्‍बन्‍धमा रेडियोथेरापी टेक्‍नोलोजिष्‍ट(सातौं तह) उम्‍मेदवार सिफारिस सम्‍बन्‍धमा बायोमेडिकल टेक्‍निसियन(पाँचौ तह) उम्‍मेदवार सिफारिस सम्‍बन्‍धमा । रेडियोग्राफर (पाँचौ तह) उम्‍मेदवार सिफारिस सम्‍बन्‍धमा उम्‍मेदवार सिफारिस सम्‍बन्‍धमा सूचना वायोमेडिकल इन्‍जिनियरिङ्ग (आठौं तह) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा । वायोमेडिकल टेक्निसियन (पाचौं तह) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा । कन्‍सल्टेण्ट एनेस्‍थेसियोलोजिष्‍ट (नवौं तह) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा । रेडियोथेरापी टेक्नोलिजिष्‍ट (सातौ तह) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा । रेडियोग्राफर (पाचौं तह) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा । डेन्‍टल हाइजेनिष्‍ट (पाँचौ तह ) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्‍धमा । चि.वि.रा.प्र. वीर अस्‍पतालको १३५ औं वार्षिकत्‍सवको अवसरमा प्रभातफेरी कार्यक्रम नामसहितको विलिङ्ग अनिवार्य गरिएको सम्बन्धमा । प्रेस नोट लिखित परीक्षा सञ्‍चालन सम्‍बन्धी सूचना का. स. मु.फारम सम्बन्‍धी सूचना Gastro Surgery OPD सेवा स्वीकृत नामावली सूचना करार सेवामा कर्माचारी लिने सम्बन्धमा सूचना करार सम्झौता सम्बन्धी सूचना !!! सूचना सूचना सूचना सूचना सूचना सूचना नतिजा प्रकाशित गरिएको सूचना लिखित पारिक्षा सञ्‍चालन सम्बन्धी सूचना करार सेवामा कर्मचारी लिने सम्बन्‍धमा सूचना अस्पतालको फार्मेसीबाट बिक्री/वितरणका लागि खरिद ‌गरिने औषधि तथा सुर्जिकल समर्ग्रीहरुको संशोधित सूचना Pre-Bid Meeting मा उपस्थित हुनेबारे उम्मेदवार सिफारिस सम्बन्धि सूचना करार सेवामा कर्मचारी लिने सम्बन्धि मेडिकल अफिसर उमेदवार सिफारिस गरिएको सूचना जिम्मेवारी तोकिएको सम्बन्धमा संशोधित परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना पुराना मेशिन, उपकरण, फर्निचर लगायत अन्य सामान लिलाम बिक्रीको लागि बोलपत्र आब्हानको सूचना